समाज


कार्यालयको छाप दुरुपयोग गर्ने मालपोतका सुब्बा पक्राउ

कार्यालयको छाप दुरुपयोग गर्ने मालपोतका सुब्बा पक्राउ

नेपालखबर
साउन ८, २०७६ बुधबार १२:२७,

भूमिसुधार तथा मालपोत कार्यालय पर्साका नायव सुब्बा राज महमद मंसुरी सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन्।

पर्सा प्रहरीले उनलाई लिखत सम्बन्धीको कसुर–सरकारी छाप दस्तखत कागज किर्ते गरेको आरोपमा मंगलबार पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad