ad ad

समाज


आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

नेपालखबर
भदौ २७, २०७७ शनिबार ११:३८,

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय १ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०१ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौँमा ३७७ जना संक्रमित भएका छन्। त्यस्तै बढी संक्रमित हुने अन्य जिल्लामा मकवानपुरमा १०७, चितवन ९२, सर्लाही ८३, रुपन्देहीमा ८१ र मोरङमा ५८ जना रहेका छन्।

हेरौँ कहाँ कति संक्रमित थपिए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .