समाज


कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

नेपालखबर
भदौ २१, २०७७ आइतबार १०:५५,

कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणबाट २ महिलासहित थप ९ जनाको मृत्यु भएको बताए।

प्रवक्ता गौतमका अनुसार  मोरङकी ६४ र झापाकी ६५ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो।

त्यस्तै मोरोङका ४५, पर्साका ७७, धनुषाका ३५, काठमाडौँका ७४, ६८ र ८५, चितवनका ७० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .