आगलागी अझै नियन्त्रणमा आउन नसकेको भारतीय संचारमाध्यमले जनाएका छन्।
समाचार संस्था एएनआइका अनुसार उक्त भवनमा सयभन्दा बढी मानिसहरु फसेका छन्।
अधिकारीहरुका अनुसार स्थानीय समयअनुसार ३ बजेर ८ मिनेटदेखि आगलागी सुरु भएको हो।
नौं तले भनवको चारौं तलामा आगलागी भएको छ। जसका कारण संयौ मानिसहरु तल झर्न सकेका छैनन्।
आगलागीलाई नियन्त्रणमा लिने क्रम जारी भएको जनाइएको छ। मानवीय क्षतिका बारेमा कुनै विवरण प्राप्त भएको छैन।
#WATCH Mumbai: A level 4 fire has broken out in MTNL Building in Bandra, 14 fire tenders are present at the spot. Fire fighting operations are underway. Approximately 100 people are reportedly trapped on the terrace of the building. More details awaited. pic.twitter.com/CVCAP8Tjj2
— ANI (@ANI) July 22, 2019

प्रतिक्रिया