कोरोना संक्रमणको महामारीबीच इटलीमा फिल्म फेस्टिवल (चलचित्र महोत्सव) आयोजना गर्ने तयारी भइरहेको छ।
इटलीको भेनिस सहरमा महामारीयता विश्वकै पहिलो फिल्म फेस्टिवल आयोना गर्न लागिएको हो ।
प्रसिद्ध भेनिस फिल्म फेस्टिवलमा फिजिकल डिस्ट्यान्सिङ (शारीरिक दूरी) को कडा नियम लागू गरिएको छ ।
इटली, महामारीबाट विश्वमै सबैभन्दा पीडित देशमध्ये एक हो।
— Reuters (@Reuters) September 1, 2020Venice is bustling once again as it hosts the first film festival to hold a physical edition since the global crisis began, with some protocols pic.twitter.com/ff24y6sF8u
एजेन्सी
प्रतिक्रिया