ad ad

समाज


बारामा आज बिहानदेखि अनिश्चितकालसम्म ‘लकडाउन’, घरको कम्पाउन्डमा समेत निस्कन नपाइने

बारामा आज बिहानदेखि अनिश्चितकालसम्म ‘लकडाउन’, घरको कम्पाउन्डमा समेत निस्कन नपाइने

नेपालखबर
भदौ १, २०७७ सोमबार ०:४८,

कोरोना संक्रमण बढ्दै गएपछि बारामा आज (सोमबार) बिहानैदेखि बन्दाबन्दी गरिएको छ।

अघि बिहान ५ बजेदेखि अत्यावश्यक नपरी घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाएका छन्।

उनले आइतबारै जारी गरेको विज्ञप्तिअनुसार अब अर्काे सूचना जारी नभएसम्म औषधि पसल मात्रै २४सै घण्टै तर अन्य अत्यावश्यक सामग्री खाद्यान्न, ग्यास, इन्धन, दूध डेरी, तरकारीका पसलसमेत बिहान ८ बजेसम्म मात्र खुला राख्न पाइनेछ।

अत्यावश्यक कामबाहेक निषेधाज्ञा अवधिमर आफ्नो घरको कम्पाउन्डमा समेत ननिस्क नपाइने निषेधाज्ञामा उल्लेख छ।

barabigepti

याे पनिपर्सामा लकडाउनमा कडाइ गर्न सेना परिचालन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .