आज (आइतबार) कोसी प्रदेशका कम्तीमा पाँच जिल्लामा बाढीको जोखिम देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
बाढी महाशाखाले आज बिहान ८ बजे सूचना जारी गरी भनेको छ, ‘आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
बाढीबारे विस्तृत जानकारी तल



126
Shares

प्रतिक्रिया