समाज


बमले उडाइदिन्छु भन्दै धाकधम्की दिने पक्राउ

बमले उडाइदिन्छु भन्दै धाकधम्की दिने पक्राउ

नेपालखबर
साउन २९, २०७७ बिहिबार १२:४०,

प्रेसरकुकुर बम पड्काईदिन्छु भन्दै धाकधम्की दिएको अभियोगमा प्रहरीले सिन्धुलीबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–७ श्रीदमार बस्ने २९ वर्षीय रोशन भन्ने भरत अधिकारी रहेका छन्।

सोही ठाउँ बस्ने खर्कमाया आलेको घरमा प्रेसरकुकर बम पड्काईदिन्छु भनि धाकधम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad