नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १७१ कोरोना संक्रमित निको भएको बताए।
योसँगै नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ।
प्रतिक्रिया