समाज


स्वास्थ्य मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना पुष्टि

स्वास्थ्य मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना पुष्टि

नेपालखबर
साउन २५, २०७७ आइतबार ९:४४,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मन्त्रालय सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरेको थियो। तीमध्ये ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।

अहिले उनीहरुको संम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad