यो विमान भारतीय नौसेनाले प्रयोग गर्दै आएका छन्।
तर पछिल्लो समय उत्तरी क्षेत्रमा चिनियाँ खतरा बढेपछि भारतले नौसेनाले प्रयोग गर्ने विमान नर्थन सेक्टरमा तैनाथ गर्न लागेको एएनआइले जनाएको छ।
भारतका चिफ डिफेन्स स्टाफ जनरल बिपिन रावतका अनुसार यो युद्धक विमानलाई पूर्वी लद्दाख क्षेत्रमा तैनाथ गरिनु सरकारको निर्णय हो।
हालै लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।

प्रतिक्रिया