यो हप्ता व्यापक वर्षा हुने भएकाले देशेभरजसो बाढी, पहिरो तथा डुबानको विपद् बढ्ने विज्ञहरूले बताइरहेका छन्।
विशेषगरी यही असार ८ गतेसम्म वर्षा निकै हुने भएकाले यस अवधिसम्म जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन उनीहरूले आग्रह गरिरहेका छन्।
याे पनि: आइतबारदेखि ५ दिन ठूलो वर्षाको सम्भावना, ‘पाहुना लागेर भए पनि ज्यान जाेगाउनू’ (भिडियो)
यसै सन्दर्भमा नेपालका कुन क्षेत्रमा बाढी/डुबान र पहिरोको जोखिम छ भन्ने कुरा सम्बन्धित विषय विज्ञले तलका भिडियोमा बताएका छन्।
बाढीका विषयमा:
बाढीबारे सचेत होऊ, सुरक्षित रहौं... https://t.co/fcVDCaxL4p via @YouTube
— NDRRMA (@NDRRMA_Nepal) July 19, 2020पहिराेका विषयमा:
पहिरोबारे चासो राखौं, चनाखो बनौं, सुरक्षित रहौं... https://t.co/sBcTn26IPY via @YouTube
— NDRRMA (@NDRRMA_Nepal) July 19, 2020
प्रतिक्रिया