समाज


मुम्बई आक्रमणका योजनाकार हाफिज सइद लाहोरमा पक्राउ

मुम्बई आक्रमणका योजनाकार हाफिज सइद लाहोरमा पक्राउ

नेपालखबर
साउन १, २०७६ बुधबार ११:२,

मुम्बई आक्रमणका अभियुक्त हाफिज सइद पाकिस्तानको लाहोरमा पक्राउ परेका छन्।

सन् २००८ मा भारतको मुम्बईमा आतंकवादी आक्रमण हुँदा १७४ जनाभन्दा बढीको मृत्यु भएको थियो।

हाफिज सइद उक्त घटनाका योजनाकार थिए। यस गिरफ्तारीले चरमपंथीलाई ठूलो झट्का लागेको अनुमान गरिएको छ।

अधिकारीहरुका अनुसार उनलाई कोट लखपत जेलमा राखिएको छ। बीबीसीहिन्दीका अनुसार उनलाई पाकिस्तान सरकारले आतंकवादी गतिविधिका लागि गैरसरकारी संस्था खोलेर रकम जम्मा गरेको आरोपमा पक्राउ गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .