मनसुन लागेयता देशभर बाढीपहिरोको प्रकोप सुरु भएको छ। विभिन्न ठाउँमा ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ।
यसर्थ सरकारले सकेसम्म यस्ता क्षति न्यूनीकरण गर्ने प्रयास गरिरहेको छ। त्यस क्रममा वर्षा, बाढी तथा पहिरोको सम्भावित अवस्थाबारे जानकारी दिने तथा यसबारे जनचेतनामूलक प्रकाशन/प्रसारण गरिरहेको छ।
यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको यो अडियो/भिडियो सुनौं/हेरौं:
प्रतिक्रिया