ad ad

समाज


काठमाडौंका भीडभाड हुने ठाउँमा सुरु गरियो कोरोना परीक्षणका लागि नमूना संकलन

काठमाडौंका भीडभाड हुने ठाउँमा सुरु गरियो कोरोना परीक्षणका लागि नमूना संकलन

नेपालखबर
असार २९, २०७७ सोमबार ११:०,

सरकारले काठमाडौंका भीडभाड हुने ठाउँहरुमा कोभिड–१९ परीक्षणका लागि नमूना संकलन सुरु गरेको छ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले केहि दिनयता राजधानीमा शंकास्पद् संक्रमितहरुको स्वाब संकलन गर्ने दर बढाएको हो।

‘काठमाडौंका भिडभाड हुने ठाउँमा स्वाब संकलन बढाएको छ। अस्पतालका इमर्जेन्सी वार्ड लगायतमा काम गर्ने कर्मचारीहरु र बैंकका काउन्टरहरुमा पनि नमूना संकलन भइरहेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .