ad ad

समाज


अमेरिकी सहयोग प्राप्त डिकोड चाइनाले चिनियाँ भाषामा समाचार सम्प्रेषण गर्ने

अमेरिकी सहयोग प्राप्त डिकोड चाइनाले चिनियाँ भाषामा समाचार सम्प्रेषण गर्ने

नेपालखबर
असार २७, २०७७ शनिबार ८:४२,

अस्ट्रेलियाको डिकोड चाइनाले चिनियाँ भाषामा सेवा दिन लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हाल चीनको सम्बन्ध अमेरिका र अस्ट्रेलियासँग बिग्रिएको बेला डिकोड चाइनामा चिनियाँ भाषामा सामाग्रीहरु सम्प्रेषण हुन लागेका हुन्।

डिकोड चाइनाले अमेरिकी राज्य विभाग र इन्स्टिच्युट फर वार एन्ड पिस रिपोर्टिङको मातहतमा रहेर सेवा दिने जनाइएको छ।

सन् २०१६ मा डिकोड चाइनाले अमेरिका, बेलायत र नेदरल्यान्ड्सबाट १ करोड ३० लाख अमेरिकी डलरभन्दा बढी सहयोग पाएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .