फेसबुक र इन्स्टाग्राम अकाउन्ट डिलेट गर्नुका साथै सेनाले ८९ वटा एप्लिकेसन जुलाई १५ सम्ममा फोनबाट हटाउन निर्देशन दिएको भारतीय संचारमाध्यमले जनााएका छन्।
आर्मीका जवानहरुबाट संवेदनशील डेटाहरु चुहावट हुने खतरा भएकाले सेनाले सैनिकलाई यस्तो आदेश दिएको बताइएको छ।
उल्लेखित एप्सहरु फोनबाट हटाएको–नहटाएकोबारे सेनाले अनुसन्धान गर्ने पनि बताएको छ।
हाल भारत र चीनबीच सीमा विवाद जारी छ। विवाद जारी रहेकै अवस्थामा यसअघि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो। एजेन्सी
— ANI (@ANI) July 8, 2020Indian Army has asked its personnel to delete 89 apps from their smartphones including Facebook, TikTok, Truecaller and Instagram to plug leakage of information: Indian Army Sources pic.twitter.com/l23Lu5ndNh

प्रतिक्रिया