ad ad

समाज


झन्डै दुई सय नयाँ संक्रमित थपिएपछि अस्ट्रेलियाको मेलबर्नमा फेरि लकडाउन

झन्डै दुई सय नयाँ संक्रमित थपिएपछि अस्ट्रेलियाको मेलबर्नमा फेरि लकडाउन

नेपालखबर
असार २३, २०७७ मंगलबार ९:५,

एक सय ९१ नयाँ कोरोना संक्रमित थपिएपछि मेलबर्नमा ६ हप्ताको लागि लकडाउन लागू गरिएको बीबीसीले जनाएको छ।

बुधबार मध्यरातिदेखि लकडाउन लागू हुने जनाइएको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको दोस्रो लहर देखिनसक्ने चेतावनी दिएको समयमै अस्ट्रेलियामा नयाँ संक्रमितहरु देखा पर्न थालेका छन्।

कोरोना प्रकोप नियन्त्रणमा नआएकै समयमा विभिन्न देशले लकडाउन खोलेका कारण विश्वभर धेरै संक्रमित धेरै देखिन थालेको विज्ञहरुको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .