सरकारले बाध्यताले विदेशबाट नेपाल आउने नेपालीलाई होम क्वारेन्टिनमा बस्न दिने भएको छ।
तेस्रो मुलुक र छिमेकी देशबाट आउने नेपालीलाई होम क्वारेन्टिनमा बस्न दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन्।
उनका अनुसार क्वारेन्टिन जाने यातायातको सेवा नेपाली सेनाले गर्ने र नेपाली सेनालाई त्यसबापतको इन्धन खर्च सरकारले दिने निर्णय समेत गरेको उनले जानकारी दिए।

प्रतिक्रिया