समाज


‘सोमाली सेनाको आक्रमणमा मारिएका अलसबाब कमाण्डर नेपाली मुलका’

‘सोमाली सेनाको आक्रमणमा मारिएका अलसबाब कमाण्डर नेपाली मुलका’

नेपालखबर
असार १४, २०७७ आइतबार १०:२२,

कमाण्डर असरफ अजमी आबु हमदान आफ्नो कारवाहीमा मारिएको सेनाले बताएका थिए।

त्यहाँको सरकारी रेडियोलाई उदृतगर्दै रोयटर्सले दिएको जानकारी अनुसार सेनाको कारवाहीमा मारिएका कमाण्डर नेपाली मुलका हुन्।

जुबा क्षेत्रको मध्य भागमा तीन अन्य आतंकवादीसहित नेपाली मूलका अलसबाब कमाण्डर कारवाहीमा मारिएको उल्लेख गरिएको समाचारमा जनाइएको छ।

ती नेपाली मुलका भनिएका अलसबाबका कमाण्डरले लडाकुलाई प्रशिक्षण दिने गरेको पनि बताइएको छ। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad