समाज


कोरोना परीक्षणका लागि देशभर १० वटा प्रयोगशाला थपिँदै

कोरोना परीक्षणका लागि देशभर १० वटा प्रयोगशाला थपिँदै

नेपालखबर
असार १२, २०७७ शुक्रबार १५:०,

कोरोनाभाइरस परीक्षणका लागि सरकारले देशभर थप १० वटा पीसीआरसहितका प्रयोगशाला थप गर्ने भएको छ।

हाल सातवटै प्रदेशमा सञ्चालित २३ वटा पीसीआर परीक्षण प्रयोगशालाका अतिरिक्त १० वटा प्रयोगशाला थप गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कोभिड–१९ परीक्षण दायरा फराकिलो बनाउँन थप १० वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरिएको उल्लेख गरेको छ।

थप गरिने प्रयोगशालाहरु मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा रहनेछन।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad