नेपाल फर्किनैपर्ने अवस्थामा रहेका जापानका नेपालीले यही असार १६ गते (जुन ३०) फर्म भरिसक्नुपर्ने अन्यथा पछि आउन नपाइने जापानस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासले शुक्रबार सूचना प्रकाशन गरी यसअघिका उडानमा छुटेका नेपालीलाई स्वदेश ल्याउन फर्म भर्ने समय सीमा तोकेको हो।
यसअघि यही जुन २० र २५ तारिख जापानबाट नेपाली स्वदेश फर्काइएको थियो।
प्रतिक्रिया