भारतको बिहारका बिभिन्न ठाउँमा चट्याङ लागेर एकैदिन ८३ जनाको मृत्यु भएको छ।
बिहीबार नै बिहारका बिभिन्न जिल्लामा ८३ जना चट्याङबाट मारिएको बिहार सरकारलाई उद्धृत गर्दै इण्डिया टुडे लगायतका बिभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
याे पनि: सप्तरीमा आज बिहान चट्याङले लागेर ४ जनाको मृत्यु, १ घाइते

प्रतिक्रिया