पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
आज डिस्चार्ज हुनेमा १९ महिला र २९३ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ३१२ उपचारपछि निको भएर घर फर्केको बताए।
योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या २ हजार ६५० पुगेको छ। जसमा २१६ महिला र
२ हजार ४३४ पुरुष रहेका छन्।

प्रतिक्रिया