समाज


पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु

नेपालखबर
असार २९, २०७६ आइतबार ११:४,

कपिलवस्तुमा पोखरीमा डुबेर आइतबार दुई बालकको ज्यान गएको छ।

कपिलवस्तु बुद्धभुमी नगरपालिका–४ किलौनीकाबेत बहादुर वोहोराको ९ वर्षीय छोरा अनमोल र राम बहादुर कुँवरको छोरा १० वर्षीय सौगातको घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा पोखरीमा डुबेका बालकलाई आफन्तले तत्काल बाहिर निकाली उपचारको लागी ४ नं.स्थित सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .