ad ad

समाज


पहिरोले बल्खु-कुलेखानी-हेटौंडा सडक अवरुद्ध

पहिरोले बल्खु-कुलेखानी-हेटौंडा सडक अवरुद्ध

नेपालखबर
जेठ २४, २०७७ शनिबार ४:३,

वर्षाका कारण पहिरो जाँदा काठमाडौंलाई हेटौंडासँग जोड्ने छोटो सडक अवरुद्ध भएको छ।

भीमफेदीमा पहिरो जाँदा बल्खु-कुलेखानी-हेटौंडा सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

भीमफेदी गाउँपालिका-६ मा शुक्रबार बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए।

हेटौँडाबाट काठमाडौं जोड्ने यो सडक भएर सामान्य अवस्थामा दैनिक हजारौंले सना सवारी साधनबाट यात्रा गर्छन्। सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .