सरकारले जेठ ३२ गतेसम्म जारी लकडाउन लम्ब्याउने निर्णय गरेको छ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थप १२ दिन लकडाउन थप्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले बताए।
यसअघि सरकारले जेठ २० गतेसम्म लकडाउन हुने निर्णय गरेको थियो।
प्रतिक्रिया