ad ad

समाज


धादिङमा २ सय २५ किलो गाँजाको धुलो बरामद

धादिङमा २ सय २५ किलो गाँजाको धुलो बरामद

नेपालखबर
असार २६, २०७६ बिहिबार १२:५१,

धादिङको गजुरी गाउँपालिका–२ डुडेढाँटीबाट प्रहरीले ठुलाे परिमाणमा अवैध लागूऔषध गाँजाको धुलो बरामद गरेको छ।

प्रहरीले बिहीबार बेनिघाट रोराङ गाउँपालिका–१ थामभन्ज्याङ बस्ने ४१ वर्षीय वीरबहादुर तामाङलाई करिब २ सय २५ केजीको गाँजाको धुलोसहित पक्राउ गरेको हो।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरीले लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .