ad ad

समाज


स्वास्थ्य सेवा विभागले भन्योः छैठौं तहसम्मका कर्मचारीको स्तरवृद्धि जारी छ, तर नजिता कोरोना हटेपछि मात्र

स्वास्थ्य सेवा विभागले भन्योः छैठौं तहसम्मका कर्मचारीको स्तरवृद्धि जारी छ, तर नजिता कोरोना हटेपछि मात्र

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १३:२६,

स्वास्थ्य सेवा विभागले संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका स्वास्थ्य सेवाका छैठौं तहसम्मका कर्मचारीको स्तरवृद्धि भइरहेको तर कोरोना महामारीका कारण केही विलम्ब भएको जनाएको छ।

विभागले बिहीबार सूचना प्रकाशन गरी अब यसको नतिजा कोरोना महामारी सामान्य भएपछि मात्र निकालिने जानकारी दिएको हो।

डेढ वर्षदेखि स्तरवृद्धि रोकिँदा विभागअन्तर्गतका झन्डै ५ हजार स्वास्थ्य कर्मचारी मर्कामा परेका छन्।

swashthy bibhag

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .