समाज


ठमेलबाट किन समातिए ९ विदेशी नागरिक?

ठमेलबाट किन समातिए ९ विदेशी नागरिक?

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १७:४, काठमाडौँ

काठमाडौँको ठमेल क्षेत्रबाट ९ जना विदेशी नागरिक पक्राउ परेका छन्। बाटोमा हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक एवं सर्वसाधारणहरूलाई अनावश्यकरूपमा बाटो छेकेर दु:ख दिएको आरोपमा बुधबार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

ती विदेशी नागरिकहरूले अश्लील क्रियाकलाप गर्दै मोलमोलाई गरेर दु:ख हैरानी दिएकाले प्रहरी वृत्त लैनचौरको टोलीले पक्राउ गरेको जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad