समाज


सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक खड्का डीआईजीमा बढुवा सिफारिस

चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सकिने
सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक खड्का डीआईजीमा बढुवा सिफारिस

नेपालखबर
जेठ ६, २०८३ बुधबार १०:२४, काठमाडौँ

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकराजेन्द्र खड्कालाई रिक्त नायब महानिरीक्षक (डीआईजी) पदमा सिफारिस गरिएको छ।

सशस्त्र प्रहरी डीआईजी नायब महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरिएकाले उनको स्थानमा खड्कालाई बढुवा सिफारिस गरिएको हो। 

यो सिफारिमास चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सकिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad