ad ad

समाज


रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकमा काेरोना रहेनछ

रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकमा काेरोना रहेनछ

नेपालखबर
जेठ ७, २०७७ बुधबार २:२३,

रोल्पा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको उनको स्बाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।

आइतबार रातिदेखि रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका ती युवकको सोमबार अपराह्न मृत्यु भएको थियो। उनी मिर्गाैलाका रोगी थिए।

याे पनि:

रोल्पा अस्पतालको आइसोलेसनमा बितेका युवक भर्खरै काठमाडौंबाट फर्किएका थिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .