समाज


काठमाडौँमा भारतीय वृद्ध सम्पर्कविहीन

काठमाडौँमा भारतीय वृद्ध सम्पर्कविहीन

नेपालखबर
बैशाख १६, २०८३ बुधबार २२:१५, काठमाडौँ

एक जना भारतीय वृद्ध व्यक्ति काठमाडौँमा सम्पर्कविहीन भएका छन्।

कागेश्वरी नगरपालिका–६ दक्षिणढोका नमूना चोक बस्ने वर्ष ६५ वर्षीय उमेश सिंह बेपत्ता भएका आफन्तले बताएका छन्।

खैरो पाइन्ट र कालो टिसर्ट लगाएका तथा कपाल फुलेका उमेश सिंह गोकर्ण वा पशुपति क्षेत्रतिर हुनसक्ने आशंक गरिएको छ।

उनलाई देख्ने वा भेट्ने व्यक्तिले छोरा सुमन सिंहलाई (९८१८१०३९७४) लाई खबर गरिदिन आग्रह गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad