समाज


नेपाली सेनाका ३ जना सहायक रथी उपरथीमा बढुवा

नेपाली सेनाका ३ जना सहायक रथी उपरथीमा बढुवा

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १२:९, काठमाडौँ

नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा भएका छन्।

प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्ति जंग बस्नेत उपरथीमा बढुवा भएका हुन्। 

उपरथीमा बढुवा भएका तीनै जनालाई बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad