ad ad

समाज


क्यानडेली स्वास्थ्यकर्मीलाई सम्मान गर्न जेट कला प्रस्तुत गर्दा दुर्घटना, एक पाइलटको मृत्यु

क्यानडेली स्वास्थ्यकर्मीलाई सम्मान गर्न जेट कला प्रस्तुत गर्दा दुर्घटना, एक पाइलटको मृत्यु

नेपालखबर
जेठ ५, २०७७ सोमबार ६:४५,

क्यानडाका स्वास्थ्यकर्मीले कोरोना भाइरसविरुद्ध गरेको कामलाई सम्मान गर्नका लागि जेट कला प्रस्तुत गरिएको थियो। जेटबाट विभिन्न रङ र फुल वर्षाउने कार्य भएको थियो।

६ देखि ७ वटा जेट विमान सो क्रममा उडाइएका थिए। सोही समयमा एक जेट विमान भने आगलागी भएर आवसीय भवनमा ठोक्किएको बीबीसीले जनाएको छ।

स्नो बर्ड्स जेट विमान दुर्घटनामा परेको हो। दुर्घटना हुन अगाडि नै एक जेट चालक विमानबाट निस्किएकाले उनको ज्यान जोगिएको थियो। तर अर्का पाइलटको भने ज्यान गयो। एजेन्सी

A plume of smoke rises over houses in Kamloops

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .