जबरजस्ती करणी मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-८ बस्दै आएका रामेछाप घर भएका ३१ वर्षीय अनुप श्रेष्ठ छन्।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले अनुपलाई झापाको भद्रपुर नगरपालिका-८ बाट पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
270
Shares

प्रतिक्रिया