काठमाडौं उपत्यकामा थप एक जनालाई कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान दिएको जानकारीअनुसार चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीसहित आज दुई जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा जानकारी दिइएको छ।
यसअघि मंगलबार मात्र चन्द्रागिरिकै महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
3
Shares

प्रतिक्रिया