समाज


छोराले ज्युँदै खाल्डोमा पुरेकी वृद्धा तीन दिनपछि जीवितै उद्धार

छोराले ज्युँदै खाल्डोमा पुरेकी वृद्धा तीन दिनपछि जीवितै उद्धार

नेपालखबर
बैशाख २८, २०७७ आइतबार १२:२९,

झन् बढी हेरचाह गर्नुपर्ने समयमा ५८ वर्षका उनका छोराले आमालाई ज्युँदै पुरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

वृद्धाकी बुहारीले प्रहरीलाई यस विषयमा जानकारी दिएपछि छोरा नै अपराधी भएको पत्ता लागेको हो।

सासु आमा श्रीमानसँग बाहिर निस्किएको तर श्रीमान घर फर्कदा आमा नदेखिएपछि वृद्धाकी बुहारीले प्रहरीलाई खबर गरेकी थिइन्।

The elderly woman is now recovering in hospital. Photo: Handout

प्रहरीले अनुसन्धान गर्न थालेपछि मा थर भएका ती व्यक्तिले नै आफ्नो आमालाई खाल्डो खनेर पुरेको पत्ता लागेको हो।

तीन दिनपछि ती वृद्धाको हालै जीवितै उद्धार गरिएको छ। सांसी प्रान्तको अस्पतालमा वृद्धाको उपचार भइरहेको छ र उनको अवस्था सामान्य भएको बताइएको छ। एजेन्सी

The woman was rescued from the grave in Shaanxi province after three days. Photo: Handout

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad