पूर्वप्रधानमन्त्री तथा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीका नेता डा.बाबुराम भट्टराईलाई पितृशोक परेको छ।
भट्टराईका बुवा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान न्युरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईको सचिवालयले जनाएको छ।
स्वर्गीय भट्टराईको शव आजै पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गर्ने तयारी छ।
129
Shares

प्रतिक्रिया