काभ्रेपलाञ्चोकमा सुख्खा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ।
आइतबार साँझ ७ बजेर २० मिनेट जाँदा काभ्रेको नमोबुद्द नगरपालिका–४ एकनम्बर पुलस्थित बीपी राजमार्ग सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो खसेर बाटो दुवैतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडक अहिले जेसीबी गएर पहिरो पन्छ्याउने काम भइरहेको छ।
102
Shares

प्रतिक्रिया