समाज


दक्षिणकालीस्थित जंगलबिच झोलुंगे पुलमुनि रुपन्देहीका युवक मृत भेटिए

दक्षिणकालीस्थित जंगलबिच झोलुंगे पुलमुनि रुपन्देहीका युवक मृत भेटिए

नेपालखबर
पुस २४, २०८२ बिहिबार १५:१, काठमाडौँ

काठमाडौँको दक्षिणकालीस्थित झोलुंगे पुलमुनि युवक मृत भेटिएका छन्। 

प्रहरीले बिहीबार दिएको जानकारीअनुसार १८ वर्षका अमरमणि चौधरी दक्षिणकाली-७ स्थित जंगलबिचमा रहेको झोलुङे पुलमुनि बुधबार मृत अवस्थामा फेला परेका हुन्।

रुपन्देही मायादेवी गाउँपालिका-५ घर भएका चौधरी काठमाडौँको कुलेश्वर बस्थे। 

उनको मृत्यु के कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad