काठमाडौँको सिनामंगलस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ। सोमबार अपराह्न सिनामंगलस्थित काठ गोदाममा लागेको आगो नजिकैको लोयल सेकेन्ड्री स्कूलसम्म पुगेको थियो। दकमलको सहयोगमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका हुन्। प्रकाशित: पुस २२, २०८२ मंगलबार १६:३८ 114 Shares
प्रतिक्रिया