राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा रुद्र मरासिनी नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री डा सुधा गौतमले आज मन्त्रीस्तीय निर्णय गर्दै डा मरासिनीलाई ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेकी हुन्।
उनले डा मरासिनीलाई नै निमित्त छोडेका थिए। उनले आजै ट्रमा सेन्टर पुगेर जिम्मेबारी सम्हाली सकेका छन्।
एघारौँ तहका डा मरासिनी यसअघि पनि ट्रमा सेन्टरको सुपरिटेन्डेन्ट थिए। उनी हाडजोर्नी रोग विशेषज्ञ हुन्।
87
Shares

प्रतिक्रिया