समाज


धादिङ दुर्घटना: यी हुन् ७० घाइते (नामावली)

धादिङ दुर्घटना: यी हुन् ७० घाइते (नामावली)

घटनास्ठल


नेपालखबर
मंसिर २१, २०८२ आइतबार १३:२०, काठमाडौँ

शनिबार साँझ धादिङमा सातवटा सवारी साधन एकै ठाउँमा ठोकिँदा भएको दुर्घटनामा घाइते भएका ७० जनामध्ये दुई जनाको मृत्यु भएको छ। 

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-६ चालिसेमा ७ वटा सवारी साधन एकै ठाउँमा ठोक्किएका हुन्। घाइतेमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्सपेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए। 

मृतकमध्ये एकजना दुर्घटनामा परेको मोटरसाइकल चालक धादिडङको थाक्रे गाउँपालिका-६ मादिवेसी बस्ने ५९ शेख अली एस छन्।

‘अर्का करिब ३५ वर्षीय मृतक युवकको अझै पहिचान खुल्न सकेको छैन,’ इन्सपेक्टर बस्नेतले भने, ‘हामी थप अनुसन्धानकै क्रममा छौँ। मृतक युवक कुन गाडीमा सवार थिए भन्ने पनि खुल्न सकेको छैन।’

दुवै शव टिचिङ अस्पतालमै रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएकामध्ये सामान्य अवस्थाका ५१ जना उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी १७ जना घाइतेको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ट्रमाका १७ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेका धेरै घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको थियो। 

यी हुन् दुर्घटनाका मृतक र घाइते 

१)  जि.गोरखा पालुङटार न.पा-४ बस्ने वर्ष ५१ को बिनोद पोखरेल निधारमा चोट अवस्था मध्यम,काठमाण्डौ तर्फ पठाईएको ९८४०१५७०७१, ट्रमा सेन्टरमा उपचार हुँदै। 

२)  ऐ.-३ बस्ने वर्ष ३३ की मिना पनेरुको निधारमा, दाहिने हात र खुट्टामा चोट अवस्था मध्यम,काठमाण्डौ तर्फ पठाईएको ट्रमा सेन्टरमा उपचार हुँदै ।
३)  ऐ.-१ बस्ने बर्ष ६९ की इन्दिरा देवकोटा निदारमा चोट अवस्था मध्यम,काठमाण्डौ तर्फ पठाईएको ट्रमा सेन्टरमा उपचार हुँदै । 
४)  जि.काठमाण्डौ तार्केश्वर न.पा-४ बस्ने बर्ष ६५ को  सिता पोखरेल निधारमा चोट अवस्था मध्यम ९८४१४२७८६५ काठमाण्डौ तर्फ पठाईएको ट्रमा सेन्टरमा उपचार हुँदै। 
५)  जि.लम्जुङ राईनिस न.पा-१ बस्ने बर्ष ४० को अजय घिमिरे,च्यापुममा चोट अवस्था सामन्य,साईवावा सामुदायिक अस्पतालमा उपचार भईरहेको ऐ.१७;३५ बजे छाउनि अस्पताल काठमाण्डौ तर्फ पठाईएको,ऐ.२१;०० बजे डिस्चार्ज नेपालि सेना भद्रकालि काठमाण्डौमा कार्यरत।
६)  ऐ. बस्ने निजकै श्रीमति बर्ष ४० की सुर्य घिमिरे,बाँया आँखा माथि सामान्य साईवावा सामुदायिक अस्पतालमा उपचार भईरहेको ऐ.१७;३५ बजे डिस्चार्ज।
७)    ऐ.बस्ने निजकै छोरा बर्ष १५ को कुशल घिमिरे,बाँया आखा मुनि चोट  सामन्य साईवावा सामुदायिक अस्पतालमा उपचार भईरहेको ऐ.१७;३५ बजे डिस्चार्ज।

काठमाडाैँ देखि चितवन तर्फ जाँदे गरेको बा.प्र.०६-००१ ग ००११ नम्बरको कालिका बसका घाइतेहरू
८)    बा.प्र.०६-००१ ग ००११ नं को बस चालक जि.चितवन कालिका न.पा-६ बस्ने बर्ष  ४२ को उदय बहादुर थापा,दाहिने खुट्टामा चोट अवस्था सामान्य,साईबाबा सामुदायिक अस्पताल धार्के ९८४९०९९९८२, ऐ.२०;२० मा डिस्चार्ज।
९)    जि.चितवन कालिका न.पा-६ बस्ने बर्ष  १६ को सुवित थिङ साईवावा सामुदायिक अस्पताल धार्केमा उपचार भईरहेको ऐ.१८;१५ बजे डिस्चार्ज।
१०)   ऐ.बस्ने बर्ष १५ की सबिता थिङ टाउकोमा चोट १० टाँका खुट्टामा सामान्य साईवावा सामुदायिक अस्पताल धार्केमा उपचार भईरहेको ऐ.१८;१५ बजे डिस्चार्ज।
११)    ऐ. बस्ने बर्ष १६ को यमवि श्रेष्ठ निदारमा ,१० टाँका सामान्य साईवावा सामुदायिक अस्पताल धार्केमा उपचार भईरहेको ऐ.१८;१५ बजे डिस्चार्ज।
१२)    ऐ. बस्ने बर्ष १५ को रमित परियार दाहिने आखा माथि चोट १४ टाँका सामान्य साईवावा सामुदायिक अस्पताल धार्केमा उपचार भईरहेको ऐ.१८;१५ बजे डिस्चार्ज । 
१३)    ऐ.बस्ने १६ को समिर मगर टाउको,ढाड मा चोट सामान्य,साईवावा सामुदायिक अस्पताल धार्केमा उपचार भईरहेको ऐ.१८;१५ बजे डिस्चार्ज ।
१४)    ऐ.३ बस्ने बर्ष १५ को ईस्माईल थिङ,आँखा,दाहिने हातमा चोट चोट सामान्य,साईबाबा सामुदायिक अस्पतालमा उपचार भईरहेको, ऐ.२०;२० मा डिस्चार्ज ।
१५)    ऐ.६ बस्ने बर्ष ३२ की कमला लामिछाने,दाहिने खुट्टामा चोट,सामान्य साईबाबा सामुदायिक अस्पतालमा उपचार भईरहेको, ऐ.२०;२० मा डिस्चार्ज ।
१६)    ऐ. बस्ने बर्ष  १३ को सचिन गुरुङ छातिमा भित्रि चोट,सामान्य साईबाबा सामुदायिक अस्पतालमा उपचार भईरहेको, ऐ.२०;२० मा डिस्चार्ज ।
१७)    ऐ.बस्ने बर्ष २३ को शिव लामिछाने,दुबै खुट्टमा भित्रि चोट,सामान्य साईबाबा सामुदायिक अस्पतालमा उपचार भईरहेको, ऐ.२०;२० मा डिस्चार्ज ।
१८)    ऐ.बस्ने बर्ष १६ को आस्विन प्रजा,टाउकोमा चोट अवस्था मध्यम,ट्रमा सेन्टर काठमाण्डौमा उपचार भईरहेको, ।
१९)    ऐ. बस्ने बर्ष १६ कि राधिका चेपाङ खुट्टामा चोट सामान्य ट्रमा सेन्टर काठमाण्डौमा उपचार भईरहेको ।
२०)    ऐ.बस्ने बर्ष १६ को मिलन तामाङ,सामान्य,ट्रमा सेन्टर काठमाण्डौमा उपचार भईरहेको ९७६१११०४०० ऐ.१८;१५ बजे डिस्चार्ज
२१)    ऐ.७ बस्ने बर्ष ७ की कशिस तामाङ,घाटिमा चोट अवस्था सामान्य,अल्फामेडमा उपचार भइरहेको ऐ.१८;३५ बजे डिस्चार्ज ।
२२)    ऐ.३ बस्ने बर्ष १८ को सन्तोस प्रजा बाँया हात,टाउकोमा सामान्य,अल्फामेडमा ऐ.१८;३५ बजे डिस्चार्ज ।
२३)    ऐ. बस्ने बर्ष १५ को बिराज तामाङ घाटिमा चोट सामान्य अल्फामेडमा ऐ.१८;३५ बजे डिस्चार्ज ।
२४)    ऐ.७ बस्ने बर्ष १२ को जयराम अर्याल टाउकोमा समान्य अल्फामेडमा ऐ.१८;३५ बजे डिस्चार्ज ।
२५)    ऐ. बस्ने बर्ष १७ को निशान गुरुङ टाउकोमा अनुहारमा चोट,सामान्य अल्फामेडमा ऐ.१८;३५ बजे डिस्चार्ज ।
२६)    ऐ.६ बस्ने बर्ष १६ को समिर परियार नाकमा चोट सामान्य अल्फामेडमा ऐ.१८;३५ बजे डिस्चार्ज ।
२७)    ऐ.३ बस्ने बर्ष १६ को जसमिन श्रेष्ठ बाँया कोखामा चोट सामान्य अल्फामेडमा ऐ.१८;३५ बजे डिस्चार्ज ।
२८)    ऐ.२ बस्ने बर्ष २० कमल गुरा,टाउको सुनिएको अल्फामेडमा ऐ.१८;३५ बजे डिस्चार्ज 
२९)    ऐ.७ बस्ने बर्ष १६ की रबिना सुनार,बाँया हातमा चोट,सामान्य अल्फामेडमा ऐ.१८;३५ डिस्चार्ज ।
३०)    ऐ. ईच्छाकामना गा.पा-७ बस्ने बर्ष १८ की प्रतिमा मगर दाहिने खुट्टा दुखेको,सामान्य अल्फामेडमा ऐ.१८;३५ बजे डिस्चार्ज ।
३१)    ऐ.७ बस्ने बर्ष १४ को आयुब बि.क.,दुवै हातमा चोट सामान्य अल्फामेडमा ऐ.१८;३५ बजे डिस्चार्ज ।
३२)    ऐ. बस्ने बर्ष १५ की बिमला तामाङ दाहिने खुट्टा र बाँया हातमा चोट अवस्था सामान्य अल्फामेडमा ऐ.१८;३५ बजे डिस्चार्ज । 
३३)    बा ९५ प ३०७ नं. मो.सा. चालक जि.धादिङ थाक्रे गा.पा-६ महादेववेशि बस्ने बर्ष ५९ को सेख अलि एस शरिरको विभिन्न भागमा चोट,अवस्था गम्भिर छोरा टिचिङ अस्पतालमा उपचार भईरहेको ९८६०२२३३२५ ।ऐ. १८;१५ बजेको समयमा मृत घोषणा । लास टिचिङ अस्पतालमा रहेको ।
३४)    नाम थर वतन नखुलेको पुरुष व्यक्ती ऐ.१८;१५ बजेको समयमा मृत घोषणा लास टिचिङ अस्पतालमा रहेको ।
३५)    NL01AB4654 नं. को डिब्बा गाडि चालक नाम थर नखुलेको अं. ३५/३६ बर्ष को चालक,दुवै खुट्टा र घाँटिमा चोट अवस्था गम्भिर ट्रमा सेन्टर मा उपचार भईरहेको  ।
३६)    ग १ ख ८५५१ नं. को बस चालक जि.गोरखा पालुङटार न.पा-३ बस्ने बर्ष ४४ को राजु कार्कि,हातमा सामान्य चोट, ट्रमा सेन्टरमा उपचार हुदै । ऐ.१८;०० बजे डिस्चार्ज भएको ।
३७)    ऐ.ऐ.बस्ने वर्ष ६ की आन्द्रे पोखरेल,बायाँ खुट्टामा चोट, ट्रमा सेन्टरमा उपचार हुदै । 
३८)    ऐ.न.पा ४ बस्ने वर्ष ३८ की शरु शर्मा,दाहिने खुट्टामा चोट,अवस्था सामान्य, ट्रमा सेन्टरमा उपचार हुदै(९८६९६१३७२३) ।
३९)    ऐ.ऐ.बस्ने वर्ष २ को भिक शर्मा,निधारमा चोट,मध्यम, ट्रमा सेन्टरमा उपचार हुदै ।
४०)    जि.चितवन कालिका न.पा ९ बस्ने वर्ष ३४ को सपना श्रेष्ठ,बाया खुट्टामा चोट, ट्रमा सेन्टरमा उपचार हुदै ।
४१)    जि.गोरखा पालिङटार न.पा ४ बस्ने वर्ष १५ को प्रबिन न्यौपाने,बायाँ खुट्टामा चोट, ट्रमा सेन्टरमा उपचार हुदै  ।
४२)    जि.गोरखा सिरानचोक गा.पा २ बस्ने वर्ष १९ को सुस्मिता ढकाल,दाहिने खुट्टामा चोट, ट्रमा सेन्टरमा उपचार हुदै ऐ.२३;३० बजे डिस्चार्ज । ।
४३)    ऐ.ऐ.बस्ने वर्ष २५ को हरी खनाल,बायाँ गालामा र दाहिने हातमा चोट, ट्रमा सेन्टरमा उपचार हुदै(९८४२३९८०४१) ऐ.२३;३० बजे डिस्चार्ज ।
४४)    जि.काठमाण्डौ बुढानिलकण्ठ न.पा ३ बस्ने वर्ष ८ को म्यानी खड्का,नाकमा चोट, ट्रमा सेन्टरमा उपचार हुदै  ।
४५)    जि.लमजुङ दुधपोखरी गा.पा २ बस्ने वर्ष ३९ की सुनिता अधिकारी, बाया आखाको छेउमा र दाहिने खुट्टामा चोट, ट्रमा सेन्टरमा उपचार हुदै ।
४६)    ऐ.ऐ.बस्ने वर्ष १५ को सुमित न्यौपाने,मुखमा चोट, ट्रमा सेन्टरमा उपचार हुदै ।
४७)    जि.काठमाण्डौ बुढानिलकण्ठ न.पा ३ बस्ने वर्ष ४३ को मनिस खड्का,बाया खुट्टामा र नाकमा चोट, ट्रमा सेन्टरमा उपचार हुदै (९८१८३०५३८३) ।
४८)    ऐ.ऐ.बस्ने वर्ष १४ को अमुल्य लामिछाने,सामान्य, ट्रमा सेन्टरमा उपचार हुदै ।
४९)    ऐ.ऐ. बस्ने वर्ष १८ की प्रिसियस लामिछाने, सामान्य, ट्रमा सेन्टरमा उपचार हुदै ।
५०)    ऐ.ऐ.बस्ने वर्ष ४३ की अन्जली खड्का,बाया खुट्टा र कम्मरमा चोट, ट्रमा सेन्टरमा उपचार हुदै (९८०३३३६८३९) ।
५१ जि.काठमाण्डौ चन्द्रगिरी न.पा १५ बस्ने वर्ष १५ की अर्चना खड्का,मुखमा चोट, ट्रमा सेन्टरमा उपचार हुदै ।
५२)    ऐ.ऐ.बस्ने वर्ष १५ की चिराग घिमिरे,दाहिने आखाँमा चोट, ट्रमा सेन्टरमा उपचार हुदै । 
५३)    ऐ.ऐ.बस्ने वर्ष वर्ष १५ की दृष्टी घिमिरे,छातीमा भित्री चोट, ट्रमा सेन्टरमा उपचार हुदै  ।
५४)    ऐ.ऐ. बस्ने वर्ष ३९ की मन्जु घिमिरे,दाहिने खुट्टामा चोट, ट्रमा सेन्टरमा उपचार हुदै (९८१८३९७१६६) ।
५५)    ऐ.ऐ.बस्ने वर्ष ६९ की भगवती घिमिरे,छाति,निधार र बाया हातमा चोट, ट्रमा सेन्टरमा उपचार हुदै ।
५६)    जि.चितवन कालिका न.पा-७ बस्ने वर्ष १६ को कृष किमाल, खुट्टामा चोट,अवस्था सामन्य, साईबाबा सामुदायिक अस्पताल धार्के ,ऐ.२०;२० बजे डिस्चार्ज  ।
५७)    ऐ.ऐ.बस्ने  वर्ष १८ को नवराज सुनार,सामान्य, साईबाबा सामुदायिक अस्पताल धार्के ऐ.२०;२० बजे डिस्चार्ज  ।
५८)    ऐ.ऐ.बस्ने वर्ष १४ को युनिस कुमाल ,खुट्टामा चोट, साईबाबा सामुदायिक अस्पताल धार्के ऐ.२०;२० बजे डिस्चार्ज  ।
५९)    ऐ.न.पा ४ वस्ने वर्ष ६ को सिकु खनाल, साईबाबा सामुदायिक अस्पताल धार्के ऐ.२०;२० बजे डिस्चार्ज  ।
६०)    ऐ.न.पा ३  बस्ने वर्ष २० को बिबेक तामाङ, साईबाबा सामुदायिक अस्पताल धार्के ऐ.२०;२० बजे डिस्चार्ज  
६१)    ऐ.इच्छामनकामना ७ बस्ने वर्ष १४ को कृतिका सारु मगर, साईबाबा सामुदायिक अस्पताल धार्के, ऐ.२०;२० बजे डिस्चार्ज  ।
६२)    Chine - Hou lei-43 years(male) अनुहारमा सामान्य चोट,बसमा रहेको , साईबाबा सामुदायिक अस्पताल धार्के, सामान्य, ऐ.२०;२० बजे डिस्चार्ज  । ।
६३)    Liao shurong-46 (F) बाया घुडामा , साईबाबा सामुदायिक अस्पताल धार्के, सामान्य, ऐ.२०;२० बजे डिस्चार्ज  । ।
६४)    Tang dayan -50 (F) कुममा सामान्य चोट, साईबाबा सामुदायिक अस्पताल धार्के,  सामान्य, ऐ.२०;२० बजे डिस्चार्ज  । ।
६५)    Qjx xiangyan-66 (F) दुवै घुडामा चोट सामान्य , साईबाबा सामुदायिक अस्पताल धार्के,,ऐ.२०;२० बजे डिस्चार्ज  । ।
६६)    गोरखा पालुङटार न.पा- १० बस्ने वर्ष ३१ को कमल राणा मगर, बायाँ खुट्टा र बायाँ पातामा भित्रीचोट (९८४०२७३३७०) बोल्न सक्ने ट्रमा सेन्टरमा उपचार हुदै ।
६७)    जिल्ला गोर्खा पालुङटार न.पा-४ बस्ने वर्ष ३८ को शंकर अछामी छातीमा भित्री चोट ९८१६१२३८७८ ट्रमा सेन्टरमा उपचार हुदै  ।
६८)    ऐ.बस्ने निजको श्रीमती वर्ष ३४ कि सिर्जना आछामी बायाँ आँखा र बायाँ कानमा भित्री चोट बोल्न सक्ने ट्रमा सेन्टरमा उपचार हुदै  ।
६९)    निजको छोरा वर्ष ७ को समर आछामी बाहिरी चोटपटक केही नभएको बोल्न सक्ने ट्रमा सेन्टरमा उपचार हुदै  ।
७०)    ऐ. बस्ने वर्ष ३१ को सुमन बयालकोटी दुवै खुट्टामा भित्री चोट ९८१४१६१३६३, बोल्न सक्ने ट्रमा सेन्टरमा उपचार हुदै  ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad