समाज


दक्षिणकालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

दक्षिणकालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १५:३६, काठमाडौँ

काठमाडौंको दक्षिणकाली नगरपालिका–५ डोल्लुमा मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्तिको ज्यान गएको छ।

प्र३–०२–०१० प ४२६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ६० वर्षीय राम बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad