नेकपा (एमाले)ले ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणाको तयारी गरिरहेका बेला घाइते जेनजीले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
पार्टीको नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै एमालेले भोलेन्टियर फोर्स घोषणाको तयारी गरिरहँदा घाइते जेनजीले माइतीघरमै केहीबेर अघिबाट बिरोध प्रदर्शन सुरु गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की व्यांक्वेटमा फोर्सको घोषणा गर्ने कार्यक्रम छ।
त्यसअघि माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्ने तयारी पनि एमालेले गरेको छ।






तस्बिरहरू: सरोज शाही
138
Shares

प्रतिक्रिया