समाज


धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या

धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार २०:३१, काठमाडौँ

धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या भएको छ।

शुक्रबार साँझ मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या भएको नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवले बताए।

गाउँमा मृत्यु संस्कारमा सहभागी भएका वडाध्यक्षसहितको विवाद भएको थियो। विवादका क्रममा उनीमाथि गोली प्रहार भएको र अरु पनि केही व्यक्ति घाइते भएको मेयर यादवले बताए। 

प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad