समाज


नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अबिनारायण काफ्ले

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १७:२५, काठमाडौँ

नेपाल प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले पाएका छन्। 

सोमबार प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका डीआईजी काफ्लेलाई प्रवक्ताको पनि जिम्मेवारी दिइएको हो। 

यसअघिका प्रवक्ता डीआईजी विनोद घिमिरे यसअघि नै सरुवा भइसकेपनि प्रवक्ताको समेत जिम्मेवारीमा थिए।

तर मंगलबार काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तोकिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad