समाज


नेपाल प्रहरीका ६६५ इन्सपेक्टरको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ६६५ इन्सपेक्टरको सरुवा (सूचीसहित)

नेपालखबर
असोज २९, २०८२ बुधबार १४:३८, काठमाडौँ

नेपाल प्रहरीका ६६५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को एकसाथ सरुवा गरिएको छ।

प्रहरी प्रधान कार्यालयले आगामी महिनाको तलव भत्ता समेत सरुवा भएकै कार्यालयबाट खानेगरी सरुवा गरेका हो। 

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले मंगलबार गरेको सरुवाको निर्णय बुधबार सार्वजनिक गरिएको छ। सरुवाको यो निर्णयले विभिन्न इलाका प्रहरी कार्यालयका इन्चार्जहरु हेरफेर भएका छन्।

हेर्नुहोस् सरुवाको सूची

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad