समाज


कोरोना संक्रमित १४ वर्षे किशोर सर्लाहीका

कोरोना संक्रमित १४ वर्षे किशोर सर्लाहीका

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १५:४१,

बिहीबार कोरोना संक्रमण पुष्टि भएका १४ वर्षे किशोर जनकपुर (धनुषा) काे नभई सर्लाहीको भएको खुलेको छ।

स्वास्थ्य मन्त्रालयले बिहीबार दिउँसाे नियमित पत्रकार सम्मेलनमार्फत ती किशाेर जनकपुरकाे भएकाे बताएकाे थियाे। 

तर सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बिहीबार कोरोना संक्रमण पुष्टि भएका किशोर सर्लाहीको धनकोल गाउँपालिकाको रहेको जानकारी दिएका हुन्।

स्रोतका अनुसार संक्रमित ती किशोर गत चैत २३ गते भारतबाट लुकिछिपी घर (नेपाल) आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .